खोटाङको खोटेहाङ गाउ“पालिकामा दलित महिला सदस्यमा एमालेकी बच्चीमाया निर्विरोध

  • प्रकाशित मितिः बैशाख १४, २०७९
  • 726 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १४–खोटेहाङ गाउ“पाकिलामा दलित महिला सदस्य निर्विरोध भएकी छन् । खोटेहाङ गाउ“पालिका–५ चिप्रिङमा एमालेको तर्फबाट उम्मेद्वारी दिएकी बच्चीमाया“ परियार निर्विरोध भएकी हुन् । यद्यपि एकल उम्मेद्वारी परे पनि कागजात जा“च उम्मेद्वारी फिर्ता कार्यक्रम सकिएपछि अन्तिम नामावाली प्रकाशनको बेला मात्र निर्विरोध टुङ्गो हुने निर्वाचन अधिकृत गेहेन्द्रराज रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित