नमस्ते खोटाङ संवाददाता–
भोजपुर, बैशाख १४–आमचोक गाउ“पालिका–७ देवानटारमा नेकपा माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यमा उम्मेद्वारी दिएकी रत्ना परियार निर्विरोध निर्वाचित भएकी छन् । उक्त वडामा अन्यको उम्मेद्वारी दर्ता नभएपछि परियार निर्विरोध भएकी हुन् ।
एकल उम्मेद्वारी परे पनि कागजात जा“च र उम्मेद्वारी फिर्ताको अवधि सकिएपछि मात्र निर्विरोध घोषणा हुने निर्वाचन अधिकृत कल्पना राईले बताइन ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित