नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १३–नेपाल तरुण दलले मातृ पार्टी कांग्रेस, नेता र उम्मेद्वारलाई संस्थागत तथा व्यक्तिगत रुपमा असर पर्ने गरी अभिव्यक्ति नदिन विज्ञप्ती मार्फत आग्रह गरेको छ । चुनाव नजिकिएको बेला चरित्र हत्या गर्न नहुने भन्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । दरुण दल खोटाङका जिल्ला अध्यक्ष भीषण राईले बैशाख १३ गते विज्ञप्ती जारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित