नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १३–स्थानीय तहको चुनावका लागि साकेला गाउ“पालिका अध्यक्षमा चार जनाले उम्मेद्वारी दिएका छन् । एमालेको तर्फबाट गोपीकृष्ण खड्का, कांग्रेसको तर्फबाट रविप्रकाश राई, माओवादी केन्द्रको तर्फबाट अर्जुनकुमार खड्का र मङ्गोल नेश्नल अर्गनाइजेसनको तर्फबाट कवि राईले उम्मेद्वारी दिएका हुन् ।
उपाध्यक्षमा एमालेको तर्फबाट दिलकुमारी राई, कांग्रेसको तर्फबाट सरिता खड्का, माओवादी केन्द्रको तर्फबाट विर्सिका राई र जनता समाजवादीको तर्फबाट जयकुमार राईले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित