नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २३–लागू औषध संलग्न आरोपमा एक युवा पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्षीय साइजन राई फागुन २२ गते पक्राउ परेका हुन् ।
उनको साथबाट नाइट्रोमेट, नाइट्रोमेट, स्पास्मो लगायतका नशालु औषधी, गाजा लगायतका सामग्री बरामत गरिएको प्रहरी सहायक निरीक्षक दिनेश कटवालले बताए । उनलाई फागुन २३ गते म्याद थपेर अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित