नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २२–निर्माण अवधि सकिन एक महिना मात्र बाकी रहदा अस्पतालचौक–दुभे खिवा सडकको काम भने अपूरै छ । अस्पतालचौक–लफ्याङ–मात्तिम सडक अन्तरगत पर्ने यो सडकको निर्माण अवधि आगामी चैतमा सकिने भए पनि काम भने अपूरै रहेको हो ।
ढुकुचु बगले थापा डिएनपी जेबीले ठेक्का लिएको यो सडक आगामी चैतभित्र सक्ने गरी गत २०७८ जेठ २० गते संझौता गरेको थियो । उक्त सडकको काम भने ५० प्रतिशत मात्र भएको निर्माणमा संलग्न सुरज लामाले बताए । उनका अनुसार करिब पा“च करोड पा“च लाख रुपैया“को लागतमा करिब तीन किलोमिटर सात सय मिटर सडक बन्ने छ । उक्त सडक निर्माण अवधिभित्र नसकिने भएकाले म्याद थप्ने प्रक्रिया बढाइएको लामाले सुनाए । निर्माणाधीन सडकको गुणस्तरमा स्थानीयले प्रश्न उठाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित