नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २१–जिल्लाको लेकाली क्षेत्र सेताम्य बनेको छ । माघ २१ गते विहानैदेखि परेको हिउ“ले लेकाली क्षेत्र ढाकिएको हो ।
जिल्लाको रुपाकोट, मुढे, नुनथला, टेम्के, चखेवा, चिलिमढुङ्गा, लौरो, ऐसेलुखर्क, चित्रे लगायतका अधिकांश लेकाली क्षेत्र सेताम्य बनेको हो । हिउ“ परेपछि जाडो बढेको छ । हिउ“ले बाली सप्रिने भएपछि किसान हर्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित