नमस्ते खोटाङ संवाददाता
खोटाङ, माघ ६–जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडा“का ३२ वर्षीय प्रकाश हिङमाङ माघ ५ गते पक्राउ परेका हुन् ।
स्थानीय १६ वर्र्षीया बालिकालाई गत पुस २५ गते सा“झमा जबरजस्ती करणी गरेको आरोपमा हिङमाङ पक्राउ परेको जिल्ला प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । उनका अनुसार पीडित बालिकाको अभिभावकले माघ ४ गते उजुरी दिएको र खोज तालासका क्रममा घरबाटै हिङमाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि सात दिनको म्याद थप गरी थप अनुसन्धान बढाइएको डिएस्पी लम्सालले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित