जबरजस्ती करणी गर्ने पक्राउ

  • प्रकाशित मितिः माघ ४, २०७८
  • 450 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ ४–जबरजस्ती करणी गर्ने एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई माघ ३ गते राती पक्राउ परेका हुन् ।
स्थानीय ४० वर्षीय महिलालाई गत पुस ३ गते जबरजस्ती करणी गरेको आरोपमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए । पक्राउपछि अनुसन्धान सुरु गरिएको साहले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित