नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १३–कोरोना महामारीको जोखिम बढेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र खोटाङको बैशाख १३ गते भएको बैठकले निर्णयपछि सबै पालिकाहरुलाइ आइसोलेसन बनाउ“न निर्देशन गरिएको छ । नगरपालिकाले तीस र गाउ“पालिकाले २० वटा आइसोलेसन बनाउनु पर्ने निर्देशन दिएको गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र खोटाङका संयोजक मित्रलाल शर्माका अनुसार स्वास्थ्य जनशक्ति, उपकरण तथा अक्सिजन सुविधा सहितको आइसोलेसन बनाउ“न सबै पालिकाहरुलाई निर्देशन गरिएको हो । खोटाङमा दुई नगरपालिका र आठ गाउ“पालिका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित