सविना अछामे–
खोटाङ, फागुन १४–दिक्तेलबजार सडक ढलानका लागि बजेट थपिएको छ । बजारको अपूरो सडक ढलानका लागि पा“च करोड बजेट थप भएको हो ।
नेपाल सरकार अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले शहरी विकास मन्त्रालयलाई पा“च करोडसम्मको सिमाभित्र रहेर निर्माण कार्य अगाडि बढाउन सहमति दिने निर्णय गरिएको भन्दै फागुन १३ गते पत्राचार गरेको छ । अर्थ मन्त्रालयले शहरी विकास मन्त्रालयको चालु आर्थिक वर्ष बिनियोजित बजेटमध्ये खर्च हुन नसक्ने रकमबाट बजारका सडक ढलान गर्ने बजेट व्यवस्थापन गर्न भनेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार दिक्तेलबजार ढलानका लागि चालु आर्थिक वर्षमा पा“च करोड रुपैया“ बजेट खर्च हुने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित