सविना अछामे–
खोटाङ, फगुन १४–माछा मार्न लगाइएको करेन्टमा परेर एक जनाको ज्यान गएको छ । रावाबेसी गाउ“पालिकाको रावा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर साकेला गाउ“पालिका–४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको ज्यान गएको हो ।
रावाबेसी गाउ“पालिका–१ को रावा खोलमा राईले करेन्ट लगाएर माछा मर्ने क्रममा फागुन १२ गते दिउ“सो साढे १ बजे अचानक आफैलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्र्र्र्र्यालय खोटाङका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित