सविना अछामे–
खोटाङ, फागुन ७–जिल्लाका पत्रकार केदार मगर पुरस्कृत भएका छन् । राष्ट्रिय समाचार समितिको ६० औं वार्षिक उत्सवको अवसरमा मगर पुरस्कृत भएका हुन् ।
प्रदेश नम्बर १ को सर्वोत्कृष्ट समाचारदाताका रुपमा नगद १५ हजार रुपैया“ सहित प्रमाणपत्रको साथमा पुरस्कृत भएका हुन् । मगर सहित सातै प्रदेशका एक–एक जना पत्रकार पुरस्कृत भएका छन् । यसबाहेक विभिन्न विधामा अन्य पत्रकारहरु समेत पुरस्कृत भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित