नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १–ट्याक्टरले किचेर दिक्तेलबजारमा एक जनाको ज्यान गएको छ । दिक्तेलको हाटडाडा“बाट रत्नपार्क जादै गरेको ना ५ त ६६९१ नम्बरको ट्याक्टरले किचेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का गोरखनाथ गेलालको फागुन १ गते ज्यान गएको हो ।
दिक्तेलस्थित जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय वाणिज्य बैंकको बीच सडकमा ट्याक्टरले किचेको हो । ट्याक्टरले किचेपछि उपचारका लागि दिक्तेल अस्पताल लैजादा मृत्यु भइसहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । दिक्तेलमा गेलाल भान्जा भनेर चिनिने गोरखनाथ गेलाल दिक्तेल बजारमा मागेर गुजारा चलाउथे ।
तस्बिर साभार : फेसबुकबाट
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित