नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १९–बसले किचेर एक बृद्धाको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी मगरको ज्यान गएको हो ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ पञ्चमी बजारबाट गाइघाट जाने बसले माघ १९ गते विहान किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । गाइघाट जाने ना ५ ख ९०२२ बसले स्थानीय रोबलुङ भन्ने ठाउ“मा किचेर ज्यान गएको प्रहरी नायव उपरीक्ष्ँक नारायणप्रसाद चिमरीयाले बताए । नाति–नातिनीलाई बसमा चढाउ“ने क्रममा बसले किचेको गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए । कसरी बसले किच्यो भन्ने विषय छानविनपछि पत्तो लाग्ने अध्यक्ष राईले सुनाए । शव पोष्टमार्टमका लागि दिक्तेल अस्पताल ल्याउने तयारी भइरहेको डिएस्पी चिमरीयाले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित