नमस्ते खोटाङ संवाददाता-
खोटाङ भदौ २५–खोटेहाङ गाउ“पालिका वडा नं–८ सिम्पानी कात्तिकेस्थित ४५ वर्षीय मदन तामाङद्वारा एक महिला बलात्कृत भएकी छन् । गत भदौ १९ गते राती नौ बजेतिर आफ्नै घरमा बलात्कृत भएकी हुन् । पीडित महिलाले सोमबार प्रहरीमा उजुरी दिएकी छन् । बलात्कृत भएपछि छिमेकीलाई गुहार मागेर बलात्कारीको खोजी गर्दा ढुङ्गामुढा गरेको पीडितले बताइन् । गाउ“का केहीले भने गाउ“मा मिल्न दबाब दिएकाले ढिलो गरी प्रहरीमा उजुरी आएको खुलासा भएको छ । पीडक भने फरार छन् ।
प्रतिक्रिया दिनुहोस
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित