नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ११–साकेला गाउ“पालिका–२ रतन्छाका वडा सदस्य रत्नप्रसाद फुयालको माघ १० गते सा“झ लडेर मृत्यु भएको छ । घरदेखि स्थानीय मबु गाउ“मा जाने क्रममा वाकुर्तुङ भीरमा लडेर फुयालको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक सागर साहका अनुसार भीरबाट करिब तीन सय मिटर तल झरेर घटनास्थलमै मृत्यु भएको हो । फुयाल धामी भएकाले चिन्ता बस्न मबु जाने क्रममा लडेर मृत्यु भएको साहले सुनाए । शव पोष्टपार्टमका लागि दिक्तेल ल्याउ“ने तयारी भइरहेको साहले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित