नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २५–जबरजस्ती करणी अभियोगमा खोटेहाङ गाउ“पालिका–३ सावाकटरेका ६० वर्षीय मानबहादुर मगर पक्राउ परेका छन् । स्थानीय २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पुस २४ गते पक्राउ गरी अड्डा सार गर्दै पुस २५ गते जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको प्रहरी निरीक्षक गोविन्द साहले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय खोटाङबजारस्थित प्रहरीले पक्राउ गरी अड्डासार गर्दै दिक्तेल ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित