सविना अछामे–
खोटाङ, पुस–१६ खोटाङमा टयाक्टर दुर्घटना हु“दा एक जनाको मृत्यू भएको छ । रावाबेसी गाउ“पालिका वडा नम्बर–१ कुभिण्डेको डुम्रेपानीमा ना ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हु“दा स्थानीय २६ वर्षीय राजन सार्कीको ज्यान गएको हो ।
पुस १४ गते राती पार्किङ गरेर राखेको ट्याक्टरमा सार्की सुत्न गएको र पुस १५ गते विहान दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राती पार्किङ गरेर राखेको भन्दा केही पर सार्की मृत अवस्थामा फेला परेको हो । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित