नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ११–नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई दाहाल–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा खुलेका छन् । गत पुस ७ गते कुनै पनि (ओली, दाहाल–नेपाल) पक्षको भेलामा सहभागी नहुने स्टाटस लेखेर बसेका राई पुस १० गते सा“झ स्टाटस मार्फत दाहाल–नेपालपक्षमा खुलेका हुन् । राई नेपाल निकट मानिन्थे । तर पछिल्लो समय कतै खुलेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित