सविना अछामे–
खोटाङ, पुस ८–संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले दिक्तेलमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसलाई असंवैधानिक कदम भन्दै पुस ८ गते दिक्तेल बजारमा विरोध प्रदर्शन गरेको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु संविधानको हत्या भएकाले यसको विरुद्ध आन्दोलित भएको जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य सूर्य राईले बताए । जनताको त्याग र बलिदानीबाट प्राप्त संघीय गणतन्त्रमाथि धावा बोलिएकाले यसको विरुद्ध निर्णायक आन्दोलन गरिने राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित