नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ६–साकेला गाउ“पालिका–१ बा“झेच्यानडाडा“ सेखुवामा एक महिला मृत भेटिएकी छन् । त्यहा“स्थित साप्सुखोलामा स्थानीय २८ वर्षीया सकुन्तला राई पुस ६ गते मृत भेटिएकी हुन् ।
प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाका अनुसार मृत्युको कारण हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । घटनामा संलग्नको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डिएस्पी चिमरीयाले बताए । शवको पोष्टमार्टमका लागि दिक्तेल अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित