सविना अछामे–
खोटाङ, पुस ७–दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका नवनिमर््िात आफ्नै प्रशासनिक भवनमा सरेको छ । जिल्लाको प्रशासकीय क्षेत्रभित्र नया“ भवन निर्माणपछि सरेको हो ।
नगरपालिका र संघीय मामिला मन्त्रालयको ८९ लाख ६१ हजार (भ्याट बाहेक) रुपैया“मा चार तला भएको १९ कोठे भवन निर्माण गरी पुस २ गते सरेपछि दैनिक कामकाज समेत सुरु भएको छ । यसअघि वार्षिक १६ लाख ८५ हजार तिरेर भाडाको घरमा कार्यालयको कामकाज भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित