बलात्कार अभियोगमा पक्राउ

  • प्रकाशित मितिः भदौ ७, २०७५
  • 1389 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, भदौ ७–एक महिलालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । खोटेहाङ गाउ“पालिकाकी एक महिलालाई गत साउन १ गते बलात्कार गरेको अभियोगमा दित्त mेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडा“डाका १९ वर्षीय निसान राई बिहीबार विराटनगरमा पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएर अनुसन्धान बढाउ“ने प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित