नेत्रविक्रम चन्दका कार्यकर्ता पक्राउ

  • प्रकाशित मितिः पुस 1, 2077
  • 1295 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १–प्रतिबन्दित नेत्रविक्रम चन्दका नेता पक्राउ परेका छन् । सोलुखुम्बु सोताङ गाउ“पालिका–४ का २८ वर्षीय बागध्वज भन्ने केबी तामाङ साकेला गाउ“पालिका–१ बा“झेच्यानडाडा“ सेखुवा खलेबारी जङ्गलबाट मङ्सिर ३० गते पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाका अनुसार एक नाल भरुवा बन्दुक सहित पिस्तोल तथा लामो हतियारमा लाग्ने गोली ७३ राउण्ड, भरुवा बन्दुकमा लाग्ने छर्रा तथा बारुद लगायतका बन्दोबस्तीका सामग्री सहित पक्राउ परेको परेको प्रहरीले जनाएको छ । उनी कुन तहका नेता हुन भन्ने अनुसन्धान भइरहेको डिएस्पी चिमरीयाले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित