मन्त्री परिषद हेरफेर

  • प्रकाशित मितिः आश्विन 28, 2077
  • 185 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, असोज २८ –नेपालको मन्त्री परिषदमा हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा असोज २८ मन्त्री परिषद हेरफेर भएको हो । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्री परिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।
मन्त्री परिषदको जिम्मेवारी : mantri mandal

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित