सविना अछामे–
खोटाङ, असोज २५–अरिङ्गालको टोकाइले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय पातलसिं राईको असोज २५ गते मृत्यु भएको हो । घा“स–दाउरा गर्ने क्रममा असोज २४ गते दिउसो चार बजे अरिङ्गालले टोकेपछि बेहोस राईलाई जिल्ला अस्पताल दिक्तेलमा उपचार गर्ने क्रममा उनको ज्यान गएको हो ।
खोटाङका प्रहरी निरीक्षक गोविन्द साहका अनुसार मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित