नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २४–बालिकालाई यौन दुब्र्यबहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई यौन दुब्र्यबहार गरेको अभियोगमा ऐसेलुखर्क गाउ“पालिका–३ का ३३ वर्षीय चन्द्र राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का २५ वर्षीय धनजीत राई पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाका अनुसार गत असोज २२ गते राती दश बजे रत्नपार्कको सडक खण्डमा यौन दुब्र्यबहार गरेको अवस्थामै पक्राउ गरिएको हो । उनीहरुलाई बाल यौन दुब्र्यबहादरमा मुद्दा चलाइएको डिएस्पी चिमरीयाले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित