नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–हलेसी तुवाचुङ नगरपालिका–७ का ३० वर्षीय मेघराज राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् । असोज २३ गते दुई थान भरुवा बन्दुक सहित घरबाटै पक्राउ परेका हुन् ।
घरमै भरुवा बन्दुक लुकाएर राखेको थाहा पाएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । उनलाई पक्राउपछि हातहतियार तथा खरखजना मुद्दामा म्याद थपेर अनुसन्धान सुरु गरिएको डिएस्पी चिमरीयाले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित