नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २८–साकेला गाउ“पालिका–५ मात्तिमका ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले भदौ २८ गते उनलाई कोरोना पुष्टि गरेको हो ।
गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काका अनुसार मात्तिम सिल गरिएको छ । संक्रमितमा लक्ष्यण नै नदेखिएको जिल्ला अस्पताल खोटाङका डा. सैलेश श्रेष्ठले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित