नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १०–साकेला गाउ“पालिकाको नवौ गाउ“सभाले आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिँदै रु ३० करोड ७७ लाख ४४ हजारको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउ“पालिका उपप्रमुख खड्काले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम गाउँसभामा सहभागी कार्यपालिका सदस्यले सर्वसहमतीका साथ पारित गरेको हो ।
गाउ“सभाले आर्थिक ऐन र विनियोजन विधेयकसमेत पारित गरेको छ । जिल्लाकै सबैभन्दा सानो पाँच वडामात्र रहेको सो गाउ“पालिकाले कर्मचारीको करार अवधि थप गर्ने सम्बन्धी निर्णयलाई समेत अनुमोदन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित