नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३०–जाजरकोट नरसंहार विरुद्ध खोटाङस्थित संयुक्त संघर्ष समितिले जेठ ३० गते दिक्तेल बजारमा सांकेतिक हतियार सहित विरोध प्रदर्शन गरेको छ । छ जनाको ज्यान जाने गरी जाजरकोटमा भएको नरसंहारको विरोधमा दिक्तेलको हाटडाडा“देखि रत्नपार्कसम्म बाजा गाजा सहित सांकेतिक हतियार सहित विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा विभिन्न स्थानमा कोणसभा गरिएको थियो । खोटाङ दलित विकास मञ्च लगायत विभिन्न दलित संघसंगठन, जातीय मोर्चा तथा अभियानकर्मीहरुले गत जेठ २६ गते साझ मसाल जुलुस, १६ गते प्रशासनमा ज्ञापनपत्र, २१ गते प्रशासनमा धर्ना ¥याली र त्रिवेणीचौकमा श्रद्धान्जलीसभा, २५ गते जिल्लाका स्थानीयतहरुमा ज्ञापन पत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित