नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २५–खुकुरी प्रहारबाट केपिलासगढी गाउ“पालिका–२ खार्तम्छाका ६५ वर्षीय डिल्लीराज राईको ज्यान गएको हो । उनकी ६२ वर्षीया श्रीमती साममाया“ राईलाई पनि खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी छन् ।
जेठ २५ गते विहान करिब साडे ८ बजेतिर भएको उक्त घटनामा संलग्न स्थानीय ३६ वर्षीय शुभराज राई पक्राउ परेको खोटाङका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताए । उनका अनुसार घाइते राईको उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइदै गरेको डिएस्पी चिमोरियाले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित