नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ९–खोटेहाङ गाउ“पालिका–५ चिप्रिङकी ६१ वर्षीया एकल महिलाको हत्या भएको छ । जेठ ८ गते राती करिब दश बजेतिर एकल महिला रत्नकुमारी राईको हत्या भएको हो ।
खोटाङका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाका अनुसार स्थानीय ३१ वर्षीय मुगाधन भन्ने मुकेश राईले घा“टी थिचेर हत्या गरेका हुन् । डिएस्पी चिमोरियाका अनुसार अभियुक्त राईलाई पक्राउ गरिएको छ । मृतकको शव पोष्टमार्टमका लागि चिसापानीस्थित प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको डिएस्पी चिमोरियाले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित