नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३–लकडाउन उलङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङको दिक्तेलमा लकडाउन उलङ्घन गर्ने २९ जनालाई नियन्त्रणमा लिएर सचेतना दिएर पठाइएको छ ।
प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाका अनुसार दिक्तेलको त्रिवेणाी चौक, हस्पिटल चौक र बेसक्याम्प क्षेत्रमा लकडाउन उलङ्घन गर्ने २९ जनालाई नियन्त्रणमा लिएर कोरोना भाइरस संक्रमणबाट जोगिने उपायहरु सिकाएर पठाइएको छ । यसअघि पनि ३० जनालाई नियन्त्रणमा लिएर सचेतना गराएर पठाइएको डिएस्पी चिमोरियाले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित