नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ३१–जबरजस्ती करणी अभियोगमा ऐसेलुखर्क गाउ“पालिका–५ का २६ वर्षीय सुमन पुरी पक्राउ परेका हुन् । गत बैशाख २९ गते राती साडे नौ बजे महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्यसै दिन पुरी पक्राउ गरेका हुन् ।
पुरीलाई बैशाख ३० गते जिल्ला प्रहरी कार्यालय खोटाङ दिक्तेलमा ल्याएर बैशाख ३१ गते अदालतमा म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित