नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २९–भालुको आक्रमणबाट साकेला गाउ“पालिका–१ बा“झेच्यानडाडा“ सेखुवाका २६ वर्षीय जयकुमार राई गम्भिर घाइते भएका छन् । स्थानीय धुपीढुङ्गा जङ्गलमा मालिङ्गो काट्न जा“दा बैशाख २८ गते दिउसो एक बजेतिर भालुले आक्रमण गर्दा राई घाइते भएका हुन् ।
उनको टाउको र बा“या आ“खामा गम्भिर चोट लागेको प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताए । दिक्तेलस्थित जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि बैशाख २९ गते काठमाडौं रेफर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित