हलेसी विकास समितिको अध्यक्षमा टंक राई

  • प्रकाशित मितिः वैशाख २८, २०७७
  • 1843 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २८–हलेसी विकास समितिको अध्यक्षमा नेकपाका नेता तथा पूर्व सांसद टंक राई नियुक्त भएका छन् । हालैको मन्त्री परिषदको बैठकले राईलाई नियुक्त गर्ने निर्णय गरेको हो । हलेसी विकास समितिको कार्यकारी निर्देशकमा सम्मरबहादुर भुजेल नियुक्त भएका छन् । यो समितिले हलेसीको बृहत गु्रु योजना कार्यान्वयन लगायतका पर्यटन प्रबद्र्धनका काम गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित