नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २३–खोलाले बगाएर एक बालिकाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाडा“का सुक्रराज रोकाकी १४ वर्षीया छोरी अम्बिका रोकाको ज्यान गएको हो ।
बैशाख २२ गते दिउसो बाख्रा चराउ“न गएकी किशोरीलाई स्थानीय साप्सु खोलाले बगाएको खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । दिउसो तीन बजेतिर खोलाले बगाएको जानकारीपछि निर्मलीडाडा“स्थित प्रहरी टोली सहितको स्थानीयले खोजतलास गर्दा एक किलोमिटर तल मृत अवस्थामा फेला परेकी हुन् । उनको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित