नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २१–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले दुबइमा रहेका दुई जना कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई माग गरेको छ । वैदेशिक रोजगारमा रहेका दिप्रुङ चुइचुम्मा गाउ“पालिका–१ याम्खाका ४७ र ३६ वर्षीयलाई कोरोना भाइरस संक्रमण भएको र उनीहरुको हुन नसकेको भन्दै बैशाख २१ गते परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको हो ।
गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार छ दिन र दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका दुबै जना मजदुरलाई उपचार समेत हुन सकेकाले परराष्ट्र मन्त्रालयलाई अनुराध गरिएको हो । उनीहरुलाई अहिलेसम्म क्वारेन्टाइनमा मात्र राखिएकाले उनीहरुको स्वास्थ्य अवस्था जोखिममा पर्न सक्ने भएकाले अनुरोध गरिएको हो ।
उनका अनुसार उक्त गाउ“पालिकाबाट वैदेशिक रोजगारमा जाने एक हजार ८७ मध्ये एक सय ५९ जनालाई कोभिड १९ का कारण समस्यामा परेको समेत बनाए । उनीहरु तलव तथा रोजगारबाट समेत बन्चित हुनु परेकाले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको अध्यक्ष राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित