नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २०–खोटेहाङ गाउ“पालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २९ लाख भन्दा बढी रुपैया“ रकमान्तर गरेको छ । विभिन्न योजना तथा कार्यक्रमको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २९ लाख ४८ हजार रुपैया“ गाउ“पालिकाको विपद व्यवस्थापन कोषमा रकमान्तर गर्ने निर्णय गरेको हो ।
गाउ“पालिका अध्यक्ष प्रदीप राईका अनुसार कर्मचारी र पदाधिकारी तालिम तथा अभिमुखीकरण शीर्षकको तीन लाख, अवलोकन भ्रमण कार्यक्रमको पा“च लाख, न्यायिक समितिको पुर्नताजगी तालिमको आठ लाख, सुरक्षित आप्रवासन परियोजना (सामी)को साझेदारी कार्यक्रमको छ लाख ४८ हजार र अध्यक्ष कप भलिबल प्रतियोगिता तथा वार्षिकोत्सवको सात लाख बजेट विपद व्यवस्थापन कोषमा रकमान्तर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित