नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ५–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा आठ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको नेगेटिभ देखिएको छ । बैशाख ५ गते गरिएको आरडीटी परीक्षणमा सबैको नेगेटिभ देखिएको हो ।
गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार विदेशबाट आएका आठै जनामा नेगेटिभ देखिएको हो । यो सहित जिल्लाका चार गाउ“पालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्टमा सबैमा नेगेटिभ देखिएको छ । खोटेहाङ गाउ“पालिकामा बैशाख ५ गते विहानसम्म २६ जनामा गरिएको आरडीटी परीक्षणमा सबैको नेगेटिभ देखिएको छ । त्यस्तै जन्तेढुङ्गामा २० र बराहापोखरी एक जनामा गरिएको आरडीटी परीक्षणमा समेत नेगेटिभ देखिएको जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा तथा समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित