नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ४–गोरु काटेको अभियोगमा गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । साकेला गाउ“पालिका ३ खिदीमाका ५५ वर्षीय बुद्धिमान तामाङ पक्राउ परेका हुन् । बैशाख २ गते बेलुकी गोरु काटिरहेको अवस्थामा उनी पक्राउ परेको प्रहरीले दाबी गरेको छ । उनलाई बैशाख ३ गते बेलुकी जिल्ला प्रहरी कार्यालयमा ल्याएर बैशाख ४ गते जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । तस्बिर साभार : गुगलबाट
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित