नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २०–टेम्पो दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गाका टंक खत्रीको ज्यान गएको छ । उनको हलेसी तुवाचुङ नगरपालिका–१० अखौलेको बिजुले नजिक मङ्सिर २० गते दिउसो करिब चार बजेतिर दुर्घटना हुदा ज्यान गएको हो । खत्री टेम्पो चालक हुन् । उनको शव पोष्टमार्टम्का लागि दिक्तेल अस्पताल ल्याइदै गरेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित