नाकारा–
बाटाहरु अनिगिन्ती छन्
मित्र †
तिमी कुन बाटो हि“डिरहेका छौ ?
भिरालो बाटो
चिप्लो बाटो
हिलाम्मे बाटो
र अक्करे बाटो त
म पो हि“डिरहेको छु †
म बाट छुट्टिएर
गएदेखि
मबाट उछिट्टिएर
हि“डेदेखि
तिमी कुन बाटो हि“डिरहेका छौ मित्र ?
खासमा नसोध्दा पनि हुन्थ्यो मैले
तर चम्चे बाटो
धुपौरे बाटो
र लम्पसार बाटोले
मलाइ खुब दुःख दिन थालेको छ आजभोलि ।
मलाई पटक–पटक शङ्का लागिरहेकोछ
तिमी कुन बाटो हि“ड्दैछौ मित्र ?
भइगयौ टाढा
तर सम्झना छ मनैमा धित् मर्नेगरी ममा
बस् † कुरो यत्ति हो
‘म’बाट जोगिएर हि“ड्नु ।।।
प्रकाशित मिति २०७६ कात्तिक ४
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित