नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १५–रावाबेसी गाउँपालिकाले विदुर भत्ता र अविवाहित महिला निर्वाह भत्ता वितरण गर्ने गरेको छ । श्रीमतीको निधन भएको ४५ वर्ष पुगेका पुरुषलाई विदुर भक्ता र ५० वर्ष पुगेको अविवाहित महिलालाई निर्वाह भत्ता वितरण गर्ने गरेको हो ।
रावाबेसी गाउँपालिकाका सूचना अधिकारी गिरीराज मगरका अनुसार विदुर भत्ता ३१ जना र अविवाहित महिला निर्वाह भत्ता १८ जनालाई मासिक जनही १५÷१५ सय रूपैयाँका दरले वितरण गरिदै आएको छ । उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० बाट विदुर भत्ता र आर्थिक वर्ष २०८०/८१ बाट अविवाहित महिला निर्वाह भत्ता वितरण गर्न सुरु गरेको मगरको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १५–रावाबेस�... ... ...
सविना अछामे–खोटाङ, भदौ १४–खोटाङको केपिलासगढी �... ... ...
सविना अछामे–खोटाङ, भदौ १३–दिक्तेलमा नेवार समु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १३–भोटकोशी �... ... ...
सविना अछामे–खोटाङ, भदौ १२-कुटपिटबाट खोटाङको केप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित