नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १२–श्रीमती हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँका ३३ वर्षीय राजकुमार राई पक्राउ परेका हुन् ।
गत जेठ ८ गते मध्यराती श्रीमती शान्ति चर्मकारको हत्यामा संलग्न राईलाई पक्राउ गरी जेठ ११ गते ७ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताएका छन् । राई र चर्मकारको ४ महिनाअघि मात्र विवाह भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, जेठ १२–दिप्रुङ चुइचुम्मा ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १२–श्रीमती �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ११–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ११–केपिलास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–केपिलासग�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित