नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ११–केपिलासगढी गाउँपालिका–४ बाक्सिला खत्री गाउँका बाघवीर तामाङको घरमा आगलागी हुदा ६ लाख बराबरको क्षति भएको छ । जेठ ११ गते विहान करिब ९ बजेतिर विद्युत सर्ट भएर आगलागी हुदा उक्त क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार ढुङ्गा–माटोले बनेको टिनको छाना भएको घर जलेको हो । स्थानीय र प्रहरी मिलेर विहान साडे ११ बजे आगो नियन्त्रणमा लिएको बस्नेतले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित