नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २१–दिक्तेलमा सम्पन्न निःशुल्क आँखा शिविरमा ११ सय बढीले उपचार पाएका छन् । नेपाल नेत्रज्योति संघ खोटाङको आयोजना तथा सगरमाथा आँखा अस्पताल लहानको प्रविधिक सहयोगमा चैत १९ गतेदेखि २१ गतेसम्म भएको निःशुल्क आँखा शिविरमा एक हजार एक सय ३९ जनाले उपचार पाएका हुन् ।
नेपाल नेत्रज्योति संघ खोटाङका सभापति इन्द्र कसजूका अनुसार एक सय ४९ जनाको आँखाको शल्यक्रिया, ४ सय ८५ जना जेष्ठ नागरिकलाई चस्मा वितरण, ७ सय ७० जनालाई औषधी वितरण र एक सय १५ जना शल्यक्रिया गरिएका विरामीलाई कालो चस्मा वितरण सहित शिविरभरि एक हजार एक सय ३९ जनाको आँखाको उपचार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, चैत २४–‘पैतालाभरि आलै छ म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २३–जिल्लाम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २२–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–पूर्वाध�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित