नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ६–कुटपिटबाट खोटाङमा एक जनाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँस्थित सिंगानेका ५० वर्षीय दिलकुमार भुजेलको कुटाईबाट स्थानीय ५८ वर्षीय पदम रोक्काको पुस ६ गते विहान मृत्यु भएको हो ।
निर्मलीडाडाँका वडाअध्यक्ष दिनेश कठायतका अनुसार भुजेलले मादक पदार्थ सेवनी गरी पुस ६ गते विहान ११ बजेतिर पदम रोकालाई कुटपिट गर्दा घटनास्थलमै ज्यान गएको हो । भुजेललाई नियन्त्रणमा लिई दिक्तेल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित